Skip to Content

श्री बुद्ध आधारभूत विद्यालय 

शिक्षाको आधार, ग्रामीण विकासको सहारा

विद्यालयको बारेमा .             पढाइ हुने विषयहरू 

students playing

बुद्ध आधारभूत

विद्यालयको ऐतिहासिक यात्रा


वि.सं. २०४८ सालमा स्थापना भएको श्री बुद्ध आधारभूत विद्यालय, ताप्लेजुङको आठराई त्रिवेणी–४ स्थित गोर्जाटारमा अवस्थित एक सरकारी शैक्षिक संस्था हो।

शुरुवातमा श्री टेक बहादुर मोक्तानको आग्रहबाट सुरु भई, स्थानीय अग्रजहरूको सक्रियतामा यसले आफ्नो छुट्टै भवन निर्माण गरी आजको दिनसम्म शिक्षा सेवा दिँदै आइरहेको छ।

हाम्रो बारेमा 




स्थापना वर्ष


स्थापना वर्ष :  २०४८ साल



प्रारम्भिक शिक्षक


अन्त बहादुर मोक्तान, भिम प्रसाद पौड्याल



कक्षा


बाल कक्षा देखि कक्षा ५ सम्म



स्थान


गोर्जाटार, चा.गे गा.वि.स (समुन्द्री सतह ६५०० फिट) .

शान्त वातावरणमा गुणस्तरीय शिक्षा


भौगोलिक सीमाना

 

पूर्वतर्फ                          उत्तरतर्फ

 घना जङ्गल                         मैवाखोला गा.पा.


पश्चिमतर्फ                        दक्षिणतर्फ

 घना जङ्गल                           सोबुबा गाउँ



school building



विशेष विवरण

हिमालयी क्षेत्रको मनोरम वातावरणमा अवस्थित यो विद्यालय प्राकृतिक सुन्दरताले घेरिएको छ र शैक्षिक वातावरणका लागि आदर्श स्थान हो।


समुदायिक संरचना

सेवा क्षेत्रमा ७४ घरधुरी बसोबास रहेको छ जसमा विविध जातिहरूको सहअस्तित्व छ:

तामाङ      शेर्पा     लिम्बू     नेवार     खवास


बुद्ध आधारभूत विद्यालयमा

समुदाय र दाताहरूको योगदानमा निर्मित पूर्वाधार


main school building

पहिलो ४ कोठे भवन

 

विद्यालयको पहिलो स्थायी संरचना निर्माण 

toilet

पक्की चर्पी

 

भवनको छतको सुधार र स्थायित्व  

2 room building

२ कोठे पक्की भवन

 

अतिरिक्त कक्षाकोठाको निर्माण  


drinking water

बालमैत्री धारा

 

विद्यार्थीहरूका लागि सफा पानीको व्यवस्था  


हाम्रा पछिल्ला उपलब्धिहरू

समुदायको सहयोग र शिक्षकहरूको मेहनतबाट हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू


बाहिर रहेका बालबालिका विद्यालयमा भर्ना

शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई विद्यालयमा ल्याउने सफल प्रयास

१००% भर्ना दर


अभिभावकको चासो र सहकार्यमा वृद्धि

अभिभावक र समुदायबीच शैक्षिक चेतनाको विकास

७४ घरधुरी सहभागिता


विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार

गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीहरूको प्रगति

निरन्तर सुधार


विद्यालयका प्रमुख व्यक्ति


Pasang sherpa

प्रधानाध्यापक:

 श्री पासाङ शेर्पा

min bahadur tamang

विद्यालय प्रमुख :

मिन कुमार तामाङ

aitarani tamang

शिक्षिका:

 श्रीमती आइतारानी तामाङ

ashok angbuhang limbu

शिक्षक: 

श्री अशोक आङबुहाङ लिम्बु

arjun shrestha

शिक्षक: 

श्री अर्जुन श्रेष्ठ


Caring for a baby for 1 month.

One year in elementary school.

One year in high school.

School infrastructure development and all childrens free education with scholarship

Donate Now

प्रायः सोधिने प्रश्नहरू

हाम्रो विद्यालयसम्बन्धी केही सामान्य प्रश्नहरू आफ्ना लागि यहाँ प्रस्तुत छन्। .

हामी नर्सरी (यदि लागू हुन्छ) देखि कक्षा ५ सम्मको शिक्षण सुविधा प्रदान गर्छौँ।

भर्ना फाराम (विद्यालय कार्यालयमा उपलब्ध) भर्नुहोस्

– विद्यार्थीको जन्म प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुस्

– एक‑चोटि दर्ता शुल्क बुझाउनुस्

– कक्षा १–५ का लागि छोटो मूल्यांकन परीक्षामा सहभागी हुनुस्

सांस्कृतिक कार्यक्रम (वार्षिक उत्सव, लोकनृत्य)

– खेलकुद (फुटबल, भलिबल, एथ्लेटिक्स)

– कला र दस्तकला क्लब

– वातावरणीय क्लब र रुखरोपण अभियान